सिनेमा « Khabarhub

रेखा थापाको प्रश्न– कुन चाहिँ राप्रपाले देश हाक्ने हो

काठमाडौं– अभिनेत्री रेखा थापाको पहिचान केवल अभिनयमा मात्र छैन । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ पनि हुन् । उनी राजनीतिदेखि सामाजिक विषयमा समय–समयमा फेसबुकमा स्टाटस लेखिरहन्छिन् । राप्रपा अघि नेकपामा माओवादीमा रहेकी रेखाले पार्टीको केन्द्रीय विशेष समिति गठनका विषयमा आपत्ति जनाएकी छन् । समितिमा महिलाको उपस्थिति नभएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहँदा रेखाले पनि…