गसिप Archives | Page 14 of 22 | Khabarhub Khabarhub

बिहेपछि पलले गरे आँचललाई अनफलो !

काठमाडौं – लामो समयसम्म फिल्म जगतमा पल शाह र आँचल शर्मा प्रेममा रहेको चर्चा चलिरह्यो । यो जोडीलाई दर्शकले रुचाए । म्युजिक भिडियोमा हिट भए पनि पल र आँचलले एकसाथ अभिनय गरेका फिल्मले भने खासै व्यापार गर्न सकेनन् । यी दुईको भेट 'नाइँ नभन्नू ल ४' को अडिसनका क्रममा भएको थियो । फिल्म वृत्तमा चर्चा…