गसिप Archives | Page 22 of 23 | Khabarhub Khabarhub

निराश दर्शकलाई प्रदीप, अनमोल र सलिनले हलसम्म तान्लान् ?

काठमाडौं – यो वर्ष नेपाली फिल्मका दर्शकका लागि दुःखद् रह्यो । एकाध सिनेमाले हलमा दर्शक ताने । केही सिनेमाले जेनतेन आफ्नो लगानी सुरक्षित राखे । रिलिज भएका असी प्रतिशत फिल्म डुबे । जबकि, हलसम्म दर्शकको भीड जम्मा गर्ने खुबी भएका भनिएका अभिनेता अनमोल केसीको ‘क्याप्टेन’ ले पनि सोचेभन्दा निकै निराशाजनक व्यापार ग–यो । निर्माण टिमको…