Live on
Your Voice, Your Power
मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता सञ्जय दत्त र सलमान खान बलिउडका दुई ठूला अभिनेता हुन् । हालैमात्र सञ्जयले सलमान आफ्नो कान्छो भाई जस्तै भएको बताएका थिए । तर समाचारअनुसार उनीहरुको सम्बन्ध अहिले पहिलेको जस्तो छैन । जसको कारक फिल्म ‘साजन’की अभिनेत्री माधुरी दिक्षितलाई मानिएको छ । सञ्जयको बायोपिक घोषणा हुँदा माधुरी आफ्नो नाम फिल्ममा नहोस् भन्ने…