बलिउड/हलिउड Archives | Khabarhub Khabarhub

आईपीएलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् यी बलिउड स्टार

काठमाडौं – आगामी शनिबार अर्थात् मार्च २२ मा इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन सुरु हुँदैछ । नयाँ सिजनको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर बैङ्लुरूबीच प्रतिस्पर्धा हुनेछ । कोलकातामा हुने उद्घाटन कार्यक्रम भव्य बनाउने आईपीएलको तयारी छ । कार्यक्रम कोलकाताको इडेन गार्डेन स्टेडियममा हुने बताइएको छ । बलिउड हस्ती जाने खबरले…