Live on
Your Voice, Your Power
काठमाडौं- बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिर खानले आफ्नो तेस्रो विवाहको तयारीबारे पहिलोपटक सार्वजनिक रूपमा पुष्टि गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आमिरले जुलाई ५ मा आफ्नी प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्नेछन् । मुम्बईमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै आमिरले विवाह भव्य नभई अत्यन्त निजी हुने बताए । उनका अनुसार विवाह समारोह आफ्नै निवासमा आयोजना हुनेछ,…