Live on
Your Voice, Your Power
काठमाडौं- हलिउडका चर्चित निर्देशक जेम्स क्यामरुनको बहुप्रतीक्षित फिल्म अवतार : फायर एन्ड ऐश आगामी डिसेम्बर १९, २०२५ मा विश्वभर रिलिज हुने भएको छ। फिल्म अवतार : फायर एन्ड ऐश को पहिलो पोस्टर ट्वेन्टीथ सेन्चुरी स्टुडियोज र डिज्नी को आधिकारिक खाताबाट आज सार्वजनिक गरिएको हो । पोस्टरमा नयाँ खलनायक वराङ को झल्को देख्न सकिन्छ, यो पात्रको…