बलिउड/हलिउड Archives | Page 100 of 183 | Khabarhub Khabarhub

राखीसहित तीनविरुद्ध आर्थिक हिनामिनाको उजुरी

मुम्बई– भारतीय टेलिभिजन अभिनेत्री राखी सावन्त एकपटक पुनः चर्चामा आएकी छन् । उनको बारेमा हल्का किसिमका विवाद आइरहे पनि यसपटक भने अलिक गम्भीर किसिमको विवाद जोडिएको छ । एनबीटीका अनुसार दिल्लीस्थित एक बैंकका अवकाश प्राप्त कर्मचारीले राखी र उनका भाई राकेशविरुद्ध लाखौं रुपैंयाँ हिनामिनाको आरोप लगाउदै एफआइआर दर्ता गराएका छन् । ती व्यक्तिले राखी र…