Live on
Your Voice, Your Power
मुम्बई– भारतीय टेलिभिजनमा ‘तारक मेहताका उल्टा चश्मा’ शोले दर्शकलाई वर्षौदेखि मनोरञ्जन दिँदै आएको छ । यो शोमा दर्शकले रुचाएका कलाकारमा अभिनेत्री दिशा वकानी पनि पर्छिन् । जसले शोमा ‘दयाबेन’को चरित्र निर्वाह गरेकी छन् । सन् २०१७ को सेप्टेम्बरमा सुत्केरी बिदा लिएकी दिशा त्यसयता शोमा फर्किएकी छैनन् । अमर उजालामा प्रकाशित समाचारअनुसार उनले शोबाट पूर्ण रुपमा…