Live on
Your Voice, Your Power
मुम्बई– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन विश्वकै सुन्दर महिलामा पर्छिन् । उनको मुहारमा उनको उमेरको कुनै असर देखिँदेन । उनको मुहार आज पनि कुनै युवाको भन्दा कम देखिँदैन । एबीपी न्यूज लाइभमा प्रकाशित समाचार अनुसार ४७ वर्षे यी अभिनेत्री आफूलाई दैनिक रुपमा सुन्दर बनाउनका लागि दही र महको मसाज गर्छिन् । यो कुराको खुलासा स्वयं…