Live on
Your Voice, Your Power
मुम्बई– बलिउडमा अभिनेत्रीको पहिचान बनाइसकेकी आलिया भट्ट अब दर्शकमाझ निर्माताका रुपमा आउने भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत होम प्रोडक्सनको पहिलो फिल्मको घोषणा गरेकी छन् । दैनिक जागरणमा प्रकाशित समाचार अनुसार आलियाले पहिलो फिल्मको निर्माण शाहरुख खानसँग मिलेर गर्दैछिन् । यसको टिजर उनले सामाजिक सञ्जालमा शेयर गरेकी छन् । उनको फिल्म डार्क कमेडी फ्लेभरको हुनेछ…