बलिउड/हलिउड « Khabarhub

अभिनेता सतीश कौशिकलाई कोरोना संक्रमण

मुम्बई– बलिउड अभिनेता सतीश कौशिकलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफ्नो कोरोना टेस्टको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनले आफूसँग सम्पर्कमा आए व्यक्तिहरुलाई कोरोना टेस्ट गर्न आग्रह गरेका छन् । ‘म घरमै आफूलाई क्वारेन्टाइनमा राखेको छु । मेरो स्वास्थ्य अवस्थामा चिन्ता व्यक्त गर्नुहुने सबैमा आभार व्यक्त…