बलिउड/हलिउड « Khabarhub

भूमिगत हुँदै मनोज बाजपेयी

मुम्बई–बलिउड अभिनेता मनोज बाजपेयी फिल्ममा आफ्नो भूमिकालाई यथार्थपरक बनाउनका लागि कडा मेहनत गर्छन् । त्यहीकारण आफ्नो भूमिकालाई उत्कृष्ट बनाउन उनी कुनै कसुर बाँकी राख्दैनन् । उनी यतिबेला आफ्नो नयाँ फिल्मको लागि तयारीमा जुटिसकेका छन् । त्यहीकारण सबैजनासँग उनले सम्पर्कविहिन भएर बस्ने योजना बनाइसकेका छन् । मनोज फिल्मको सुटिङ पुरा गरेपछि मात्र सार्वजनिक रुपमा उपस्थित हुने…