Live on
Your Voice, Your Power
मुम्बई– कन्नड फिल्म ‘केजीएफ’को पहिलो संस्करणको सफलता पछि दर्शकहरु यसको दोस्रो संस्करणको ब्यग्र प्रतिक्षामा छन् । अब यो प्रतिक्षा चाँडै समाप्त हुँदैछ किनकी फिल्मको टिजर रिलिज भइसकेको छ । पछिल्लो पटक जस्तै कन्नड सुपरस्टार यशको यो फिल्मको हिन्दी राइट फरहान अख्तर र रितेश सिधवानीको प्रोडक्सन हाउस एक्सेल इन्टरटेनमेन्टले किनेको छ । जसका लागि उनीहरुले ९०…