बलिउड/हलिउड Archives | Page 117 of 189 | Khabarhub Khabarhub

जोन अब्राहम घाइते बनेपछि रोकियो सत्यमेव जयते २ को सुटिंग

बलिउड अभिनेता जोन अब्राहम आजकल भारतको वाराणसीमा फिल्म सत्यमेव जयते २ को सुटिंगमा ब्यस्त छन् । एक्सन प्रधान उक्त फिल्मको शूटिंगका क्रममा जोनले भने ठुलो सकस झेल्नु परेको छ । जोनलाई फिल्मको सुटिंगको क्रममा स्टन्ट गर्दा दाहिने हातको हत्केलामा चोट लागेको छ । जसका कारण फिल्मको सुटिंग रोकेर उनलाई अस्पताल पुर्याइयो । चिकित्सकका अनुसार उनलाई…