Live on
Your Voice, Your Power
मुम्बई(एजेन्सी)– कुनै इभेन्ट, अवार्ड अथवा विवाहलगायतमा प्रायः फिल्मका कलाकारहरु ‘उप्स मुमेन्ट’को शिकार बन्छन् । कैयौं पटक उनीहरुको ‘उप्स मुमेन्ट’लाई क्यामरामा कैद पनि गरिन्छ । केही अभिनेत्रीहरु भने यस्तो घटनामा क्यामराबाट जोगिनका लागि आफूलाई सम्हाल्छन् । तर सोच्नुहोस् कि विश्वकै प्रतिष्ठित फेस्टिबल ‘कान्स’मा पुगेर रेड कार्पेटमा हिँड्दा कथमकदाचित तपाईंको जिप फुट्यो भने यस्तो अवस्थामा तपाईंको हालत…