Live on
Your Voice, Your Power
मुम्बई – सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणपछि बलिउडमा चलेको नेपोटिज्मको बहसले धेरै कलाकारको विरोध भयो । अझै पनि यो बहस सकिएको छैन । बरु सुशान्तको केश ड्रग्स र उनकी प्रेमिका रियातर्फ सोझिएको छ । नेपोटिज्म बहसले निम्त्याएको माहोलका कारण आलियाको पछिल्लो फिल्म ‘सडक २’ ले घाटा बेहोर्नुपरेको थियो । सुशान्तका फ्यानलाई अझै पनि आलियाप्रति रिस…