बलिउड/हलिउड Archives | Page 123 of 183 | Khabarhub Khabarhub

बडीगार्ड भन्छन् – सुशान्त बिरामी भएर सुत्थे, रिया घरमा पार्टी गर्थिन्

मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्यापछि नयाँ खुलासा भइरहेका छन् । पछिल्लो हप्ता सुशान्तका पिता केके सिंहले बिहार प्रहरीमा रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका थिए । बिहार प्रहरीले यो घटनाको छानबिन गरिरहेको छ । साथै मुम्बई प्रहरीले पनि सुशान्तको आत्महत्या प्रकरणबारे छानबिन गरिरहेको छ । यसैबीच सुशान्तका बडीगार्डले सुशान्त र रियाका बारेमा बोलेका छन् । उनले…