Live on
Your Voice, Your Power
बलिउड अभिनेत्री सारा अली खान अहिले आफ्नो आगामी फिल्मको काममा ब्यस्त छिन् । पछिल्ला दिनमा सारा अभिनेता सुशांत सिंह राजपूतको निधनमा जोडिएको ड्रग्स मामलाका कारण चर्चामा थिइन् । तर अहिले उनको चर्चा एउटा भिडियोको कारण चुलिएको छ । हालै साराको एउटा भिडियो भाइरल बनेको थियो । जहाँ उनी फोटोग्राफरका सामु बिभिन्न पोजमा फोटो खिचाइरहेकी हुन्छिन्…