बलिउड/हलिउड Archives | Page 124 of 183 | Khabarhub Khabarhub

हलिउड अभिनेत्री हेविल्याण्डको १०४ वर्षको उमेरमा निधन

न्युयोर्क – हलिउड अभिनेत्री ओलिभिया डी हेविल्याण्डको निधन भएको छ । ‘गोल्डेन एज अफ हलिउड’ की स्टार मानिने हेविल्याण्डको १०४ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनको पेरिसस्थित आफ्नो घरमा निधन भएको न्यूयोर्ककी प्रचारक लिजा गोल्बर्गले आइतबार पुष्टि गरिन् । हेभिल्याण्डले आफ्नो करिअरको ५० वर्षमा झण्डै ५० वटा फिचर फिल्ममा काम…