Live on
Your Voice, Your Power
नयाँ दिल्ली – मोडल तथा कलाकार पूनम पाण्डेको उजुरीपछि उनका पति साम बोम्बे मंगलवार पक्राउ परेका छन् । गोवा प्रहरीले पूनमका पति सामलाई पक्राउ हिरासतमा लिएको हो । यी दुईबीच १२ दिनअघि बिहे भएको थियो । पूनमले सामविरुद्ध उत्पीडन र कुटपिट गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना दक्षिण गोवाको…