Live on
Your Voice, Your Power
मुम्बई – बलिउड कलाकार मिथुन चक्रवर्तीका पिता बसन्त कुमार चक्रवर्तीको निधन भएको छ । ९५ वर्षीय उनको मंगलबार निधन भएको भारतीय मिडियाले जनाएका छन् । उनी लामो समयदेखि बिरामी थिए । बसन्तकुमारका चार छोराछोरी छन् । तीमध्ये एक छोरा र तीन छोरी छन् । उनले कलकत्ता टेलिफोन्समा काम गरेका थिए । भारतमा गरिएको लकडाउनका कारण…