बलिउड/हलिउड « Khabarhub

विद्यार्थीले ट्वीट गर्दै किताब मागेपछि सोनु सूदले भने – ठेगाना पठाउनुस्

मुम्बई – भारतीय कलाकार सोनु सूद पछिल्लो समय चर्चामा छन् । उनी चर्चामा रहनुको कारण फिल्मको अभिनय नभएर वास्तविक जीवनमा उनले गरेको सहयोग हो । लकडाउनका कारण समस्यामा परेका कैयन् परिवारलाई सोनुले सहयोग गरेका छन् । उनले गरेको सहयोगले सोनुको तारिफ भइरहेको छ । यसैबीच एक विद्यार्थीले सोनुलाई ट्वीट गर्दै किताब किन्न सहयोग गर्न अनुरोध…