बलिउड/हलिउड « Khabarhub

छोरीलाई जोताउने किसानलाई सोनुको सहयोग

कोरोना भाइरसको संक्रमणका कारण विश्वको अर्थतन्त कृषि क्षेत्रमा समेत यसको असर देखा परेको छ । यहि बिचमा सामाजिक सञ्जालमा एक किसान र उनको परिवारको भिडियो भाइरल बनेको थियो । भिडियो यति हृदयविदारक थियो कि, किसानले आफ्नी दुई छोरीलाई गोरुको सट्टा जुवा बोकाएर खेत जोतिरहेका थिए । खासमा ती किसानको यो रहर भन्दा पनि बाध्यता थियो…