Live on
Your Voice, Your Power
बलिउडमा यस्ता धेरै कलाकार छन् जो राम्रो अभिनयका वाबजुद सफल हुन सक्दैनन् । सानो तिनो काममा समेत अब्बल देखिएका कलाकारहरु चर्चामा रहन सक्दैनन् । बलिउडका यस्तै एक कलाकारको नाम हो, अमित साध । अभिनेता अमित साधले बलिउडमा राम्रो काम गरे । शुरुवातबाटै केहि सफल फिल्ममा समेत देखा परे तथापी उनको चर्चा आवश्यकता अनुसार हुन सकेन…