Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘नो टाइम टु डाइ’ अब नोभेम्बरमा रिलिज हुने भएको छ । जेम्स बोण्ड सिरिजको यो फिल्म हलिउडको प्रतीक्षित फिल्ममध्ये एक थियो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण फिल्मको रिलिज मितिमा हेरफेर गरिएको जनाइएको छ । पछिल्लो समय कोरोना भाइरसका कारण चिनियाँ लगायत बलिउड र हलिउडका फिल्म उद्योग पनि प्रभावित भएका छन्…