Live on
Your Voice, Your Power
मुम्बई – बलिउड नायिका सोनाक्षी सिन्हाले यसअघि पनि ट्रोलरको सामना गरिसकेकी छिन् । यसपटक उनलाई फेरि प्रयोगकर्ताले मजाक बनाएका छन् । यसपटक सोनाक्षी मुम्बईको सडकमा बुलेट बाइक चलाएर ट्रोल बनेकी हुन् । खासमा सोनाक्षी सिन्हा हालै नायिका करीना कपूरको रेडियो शो ‘ह्वाट विमेन वान्ट’ मा बुलेट बाइक चलाउँदै पुगेकी थिइन् । सोनाक्षीले बाइक चलाएको भिडियो…