बलिउड/हलिउड Archives | Page 155 of 183 | Khabarhub Khabarhub

ओरालो लागेको थियो यी मोडलको करिअर, बिल्डिङबाट हाम फालेर दिइन् ज्यान

मुम्बई – एक भारतीय मोडलले मुम्बईको बिल्डिङबाट हाम फालेर आत्महत्या गरेकी छिन् । ती मोडलले अपार्टमेन्टमा रहेको फ्ल्याटको छतबाट हाम फालेर आत्महत्या गरेको भारतीय मिडियाले लेखेका छन् । ती कलाकारको उमेर २२ देखि २५ वर्षको थियो । उनको नाम पर्ल पञ्जाबी बताइएको छ । उनले केही समय पहिले मात्र अभिनय क्षेत्रमा काम थालेकी थिइन् ।…