बलिउड/हलिउड « Khabarhub

नराम्री देखिन्छु भनेर ‘रिजेक्ट’ गरेकी थिइन् ऐश्वर्याले ‘छपाक’ को स्किृप्ट?

रिलिजअघि दीपिका पादुकोण स्टारर फिल्म 'छपाक' कानूनी झमेलामा फसेको छ । एक फिल्ममेकरले दीपिका, मेघना गुलजारसहित ११ जनाविरुद्ध उजुरी हालेका छन् । फिल्म युनिटलाई स्किृप्ट चोरी गरेको आरोप लगाइएको छ । उजुरीकर्ता राकेश भारतीले फिल्मको प्रोमो हेरेरै ‘छपाक’ आफूले लेखेको स्किृप्टमा आधारित भएको थाहा पाएको बताउँदै आएका छन् । उजुरीमा राकेशले एसिड आक्रमण पीडितमाथि आफूले…