बलिउड/हलिउड Archives | Page 166 of 189 | Khabarhub Khabarhub

क्याटरीना कैफका १० रोचक जानकारी, यो हो उनको वास्तविक नाम

क्याटरीना कैफ बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक हुन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘भारत’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । फिल्ममा उनी सलमान खानको अपोजिटमा देखिएकी थिइन् । उनको ग्ल्यामर लूक र अभिनय दुवैको चर्चा हुने गर्छ । क्याटरीनाका बारेमा यी १० तथ्य जानकारी, जुन तपाईंलाई थाहा नहुन सक्छ: – सन् २००३ मा…