बलिउड/हलिउड « Khabarhub

बलिउडका कलाकार एउटा फिल्ममा कति लिन्छन् पारिश्रमिक?

मुम्बई – बलिउड सेलिब्रेटीले कति कमाइ गर्छन् भन्नेमा सबैको चासो रहन्छ । हरेक सेलिब्रेटीले आफ्नो पारिश्रमिक बढाउँछन् । तर, फिल्म फ्लप भए पनि पारिश्रमिक घटाउँदैनन् । कतिले त फिल्म सफल हुँदा आफ्नो कारण र असफल हुँदा फिल्मलाई दोष दिने गर्छन् । कलाकारले कहिलेकाहीँ त बजार भाउभन्दा बढी पनि पारिश्रमिक माग्ने गरेको खबर चल्ने गर्छ ।…