बलिउड/हलिउड « Khabarhub

कपिल शर्मालाई सलमान खानको सुझाव – अब फेरि विवादमा नपर्नू !

मुम्बई – सुनील ग्रोवरसँग झगडा परेपछि विवादमा फसेका भारतीय कमेडीयन कपिल शर्मालाई सलमान खानले साथ दिए । र, उनी कपिल शर्मा शो का निर्माता पनि बने । अहिले कपिल शर्माको यो शोले दर्शकको साथ पाएको छ । यो शो टीआरपीका हिसाबले उत्कृष्ट दशमा परेको छ । खबर आएको छ कि, कपिल शर्मा अहिले यो शोको…