Live on
Your Voice, Your Power
मुम्बई – दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘साहो’ ले कैयन् रेकर्ड ब्रेक गरिसकेको छ । शुक्रबारदेखि रिलिज हुन लागेको यो फिल्मले यतिबेला अर्को रेकर्ड पनि बनाएको छ । खबरका अनुसार 'साहो' अहिलेसम्म धेरै हल पाउने फिल्म बनेको छ । यसअघि चलचित्र ‘बाहुबली २’ र रजनीकान्तको साइन्स फिक्सन फिल्म ‘२.०’ ले धेरै हल पाएर रेकर्ड बनाएका…