बलिउड/हलिउड « Khabarhub

अनुष्कासँगको बिहेको चर्चाबारे प्रभासले मुख खोले

बाहुबली अभिनेता प्रभासको फिल्म ‘साहो’ रिलिजका क्रममा छ । यो फिल्ममा श्रद्धा कपूरको पनि शीर्ष भूमिका छ । यतिबेला भने प्रभास आफ्नो रिलेसनशीपका कारण चर्चा बटुलेका छन् । लामो समयदेखि बलिउडमा चर्चा छ कि, प्रभास र अनुष्का सेट्टी बिहे गर्दैछन् । अनुष्काले ‘बाहुबली’ मा पनि अभिनय गरेकी थिइन् । उनी दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री…