बलिउड/हलिउड « Khabarhub

चितवन पुगेका पुष्पल र साम्राज्ञीले भने– रवि लामिछाने जनताका राजा हुन् !

चितवन– नायक पुष्पल खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सञ्चारकर्मी रवि लामिछाने जेल पर्दा दुः ख लागेको बताएका छन् । चितवन पुगेका नायिका शाहले सत्यले न्याय पाउनु पर्ने भन्दै रवि सत्यको पक्षमा रहेकोले बताइन् । राम्रो र नराम्रो छुट्याउन सक्नुपर्ने भन्दै उनले राम्रो कुराले न्याय पाउनुपर्ने बताइन् । त्यस्तै नायक पुष्पल खड्काले रवि लामिछाने, धुर्मुस…