बलिउड/हलिउड « Khabarhub

नयाँ फिल्म साइन गर्न किन डराइरहेका छन् शाहरुख खान ?

मुम्बई - डिसेम्बर २०१८ मा शाहरुख खानको फिल्म ‘जिरो’ बक्स अफिसमा असफल रह्यो । यो फिल्मबाट उनी निकै आशावादी थिए । तर, फिल्म चिप्लियो । बक्स अफिसमा फिल्म फ्लप भएको स्वीकार्न पनि शाहरुख खान पछि हटेनन् । हालै चीनमा दिएको एक अन्तर्वार्तामा शाहरुख खानले अब आफूलाई अभिनय गर्ने मन नलागेको बताएका छन् । उनले उक्त…