बलिउड/हलिउड Archives | Page 19 of 189 | Khabarhub Khabarhub

अभिनयबाट लामो ब्रेक लिँदै रणवीर कपुर

मुम्बई- बलिउड अभिनेता रणवीर कपुरले अब अभिनयबाट लामो ब्रेक लिने भएका छन् । यस समयमा उनले छोरी राहासँग पूर्ण समय बिताउनेछन् । आलिया आगामी दिनमा फिल्म जिगराको सुटिङमा व्यस्त हुने भएकाले उनले यो निर्णय लिएका हुन् । यसैलाई ध्यानमा राखेर रणवीरले यो निर्णय लिएका हुन् । हालै रणवीरले जूम सेसन मार्फत आफ्ना फ्यानहरूसँग भेट गरेका…