बलिउड/हलिउड « Khabarhub

ऐश्वर्या र सलमान डेटिङ गएको तस्वीर एकाएक किन बन्यो भाइरल ?

पछिल्ला दिन सलमान खान र ऐश्वर्या राय बच्चनको केही तस्वीर इन्टरनेटमा भाइरल बनेका छन् । त्यो पनि अहिलेको तस्वीर नभइ कयौं वर्ष पहिलाको । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सलमान र ऐश्वर्याको भाइरल भइरहेको तस्वीर उनीहरुबीचको प्रेम सम्बन्ध रहेको बेलाको भएको र डेटमा गएको बेलाको तस्वीर हो । दुबै हातले चियाको कप समातेकी ऐश्वर्याले मन्द मुस्कान दिएकी…