Live on
Your Voice, Your Power
मुम्बई – अभिनेता सैफ अली खान आफ्नो दुई वर्षको छोरा तैमुरका कारण बेलाबेलामा तनावमा आउनुपर्ने अवस्था आउँछ । मिडियाले उनको बच्चालाई गरेको ‘पिछा’ ले सैफलाई वाक्क बनाइसकेको छ । सैफका अनुसार तैमुरलाई यसरी पिछा गर्न जरुरी नै छैन । हालै भारतको एअरपोर्टमा तैमुरको अत्यधिक तस्वीर लिएपछि सैफले बोले, ‘बन्द गर्नुस्, बच्चा दृष्टिविहीन होला ।’ त्यसको…