बलिउड/हलिउड « Khabarhub

पठान एक हजार करोडको क्लबमा प्रवेश

काठमाडौँ– बलिउडका बादशाह शाहरुख खान अभिनीत पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ । सोमबारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले मंगलबार अन्ततः १ हजार करोडमा प्रवेश गरेको हो । १ हजार करोडमा प्रवेश गर्ने पठान हिन्दी सिनेमामा पहिलो भएको यशराज फिल्मले जनाएको छ ।   गत २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरूमा…