बलिउड/हलिउड Archives | Page 30 of 190 | Khabarhub Khabarhub

निजी समारोहमा कति शुल्क लिन्छन् सेलेब्स ? 

काठमाडौँ- बलिउड सेल्बेसको फ्यानहरु अधिक छन् । यसैले गर्दा उनीहरूको डिमाण्ड धेरै नै हुने गर्छ । दर्शकको मनमा राज गर्न सफल भएकै कारण उनीहरू खोजीमा पर्छन् । दर्शकको मायाका कारण बनेको स्टारडमले उनीहरूका लागि आम्दानीको श्रोत समेत हो । उनीहरूले फिल्ममा मात्र नभई बाहिरी जीवनमा समेत विभिन्न मध्यमबाट आम्दानी गर्ने गरेका छन् । उनीहरूले व्यक्तिगत…