बलिउड/हलिउड « Khabarhub

इन्गेजमेन्टको दुई वर्षपछि अलग्गिए विद्युत र नन्दिता

मुम्बई– बलिउडका एक्सन स्टार विद्युत् जामवाल र फेसन डिजाइनर नन्दिता महतानी अलग्गिने निर्णय लिएका छन् । उनीहरूले दुई वर्षअघि इन्गेजमेन्ट गरेका थिए । विद्युत् र नन्दिता गत बुधबार डियान पाण्डेको छोरीको हल्दी कार्यक्रममा देखिएका थिए । यद्यपि उनीहरूले त्यहाँ दुरी बनाएका थिए । ‘सामाजिक रुपले अलग रहनु उनीहरुको दुरीको पछाडिको कारणलाई मानिएको छ’, उनीहरू निकट…