Live on
Your Voice, Your Power
काठमाडौँ– बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता राजकुमार रावको फिल्म ‘स्त्री’ लाई दर्शकले निकै मन पराएका थिए । सन् २०१८ मा रिलिज भएको फिल्म 'स्त्री' को प्रिक्वेल बन्ने भएको छ । ‘स्त्री’ को सफलतापछि निर्माताहरू यो हरर कमेडी फिल्मको नयाँ संस्करण बनाउने तयारीमा जुटेका हुन् । निर्माता दिनेश विजानले फिल्मको सफलतापछि राजकुमार राव र जान्हवी…