Live on
Your Voice, Your Power
काठमाडौँ - भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न काठमाडौँ आइपुगेका छन्। उनी परिवारसहित घुम्न आएका हुन्। व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय दश दिन नेपालमा रहने बताइएको छ। “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ”, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने। नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी,…