Live on
Your Voice, Your Power
काठमाडौँ – बलिउडको हिट थ्रिलर फिल्म ‘रेस’ को चौथो सिरिज बन्ने भएको छ । रमेश तौरानीको निर्माणमा तयार भइरहेको रेस सिरिजको पहिलो र दोस्रो भागलाई अब्बास मुस्तानले निर्देशन गरेका थिए । जसलाई दर्शकहरूले पनि रुचाएका थिए । यस्तै यसको तेस्रो सिरिजलाई भने रेमो डिसुजाले निर्देशन गरेका थिए, जसमा सलमान खानको इन्ट्री भएको थियो । यद्यपि…