Live on
Your Voice, Your Power
काठमाडौँ– डायनोसर कस्तो थिए ? यो धेरैलाई थाहा नहुन सक्छ । किनकी यो लोप भइसकेको कयौँ वर्ष पश्चात अस्तिपन्जर भेटिएको थियो । तर, डायनोसर भन्ने बित्तिकै हाम्रो मानसपटलमा एउटा चित्र बन्छ । यसलाई बनाएको हो हलिउड फिल्म, 'जुरासिक पार्क' ले । यहीँ फिल्मले आम दर्शकलाई डायनोसरसँग परिचित गराएको हो । यसै फिल्मको नयाँ-नयाँ सिरिज अहिले…