Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय फिल्म निर्माता करण जोहरले हालैको एक पोडकास्ट अन्तर्वार्तामा आफ्ना सन्तान यश र रूहीसँग सरोगेसीबारे अझै स्पष्ट रूपमा कुरा नगरेको खुलासा गरेका छन् । सन् २०१७ मा सरोगेसीमार्फत जन्मिएका यश र रूही अहिले आठ वर्षका भएका छन् । तर करणले उनीहरूको जन्म प्रक्रिया बारे अझै ठोस कुरा गरेका छैनन् । करण जोहरले एक पोडकास्टमा…