Live on
Your Voice, Your Power
काठमाडौं - बलिउड नायिकाको सफल करिअरपछि कमेडी शो ‘द कपिल शर्मा शो’को जज बनेकी अर्चना पुरन सिंहले अभिनयबारेको असन्तुष्टि खुलाएकी छन् । कपिलको शोले आफ्नो अभिनय करिअरलाई प्रभावित बनाएको उनले अभिव्यक्ति दिएकी छन् । अहिले मेकरहरूले आफूलाई कामको प्रस्ताव नै नगर्ने अवस्था आएको उनले बताएकी छन् । यस शोका कारण आफूले थुप्रै फिल्महरू छोड्न परेको…