बलिउड/हलिउड « Khabarhub

बलिउड सेल्बेसको रिस प्रकट गर्ने शैली 

काठमाडौँ- बलिउड सेलिब्रेटीको फ्यान फ्लोअर्स जबर्जस्त छ । त्यसैले उनीहरूको सानो तिनो गतिविधिहरूमा पनि मिडिया चनाखो हुने गरेका छन् । बलिउड सेल्बेसको माया मात्र नभई रिसको पनि उत्तिकै चर्चा हुन्छ । बलिउडमा यस्ता केही सेलिब्रेटी छन्, जसले आफ्नो रिस सार्वजनिक रूपमै ‘माझिऔँला’ देखाएर प्रकट गरेका छन् । त्यसमा अभिनेत्री शोभिता धुलिपालादेखि सोनम कपुरसम्म छन् ।…