बलिउड/हलिउड Archives | Page 59 of 189 | Khabarhub Khabarhub

शिल्पा र राजविरुद्ध उजुरी

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध मुम्बईको बान्द्रा प्रहरी चौकीमा धोकाधडीको उजुरी परेको छ । नितिन बराई नामका व्यक्तिले शिल्पा र राजविरुद्ध उजुरी दिएका हुन् । नितिनका अनुसार सन् २०१४ मा एक फर्मका माध्यमबाट उनीसँग शिल्पा र राजले धोखाधडी गरेका थिए । उजुरीमा जुलाई २०१४ देखि लिएर अहिलेसम्म मेसर्स एसएफएल…